कक्षा १२ को परिक्षा स्थगित
August 07, 2021
राष्ट्रिय परिक्षा बोडले कक्षा १२ को परिक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले परिक्षा स्थगित गर्ने गर्ने निर्णय गरेको हो । कक्षा १२ को परिक्षा यही साउन ३१ देखि भदौ ९ गत्ते सम्म हुने भनी तय भएको थियो । कोरोनाको माहामारी निकै नै बढेको ले स्वास्थ तथा जनसंख्या मन्त्रालयले शुक्रबार परिक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
Tags

