१.आत्मविश्वास बढाउनुहोस । २. भोलि अन्तर्वाता दिदै हुनुहुन्छ भने आज बेलुका सुत्ने बेलामा भोलीको आफ्नो अन्तर्वाता राम्रो भएको कल्पना गर्ने । ३. साधारण पोशाक लगाउने । ४.अन्तर्वाता स्थलमा तोकिएको समय भन्दा १५ मिनेट पहिल्यै जाने। ५.अन्तर्वाता कक्षमा प्रवेश गर्दा शान्त र भद्र तरिकाले प्रवेश गर्ने । ६. अन्तर्वाता लिने व्यक्तिलाई अभिवादन गर्ने र अनुमती पाए पछि मात्र बस्ने । ७.जानेको उत्तर फटाफट दिने , नजानेको कुरा जाने जस्तो नगर्ने । ८. अन्तर्वाताकारको साहै चाप्लुसी घसे जस्तो नगर्ने। ९. अन्त्यमा धन्यवाद दिएर विदा हुन नभुल्ने ।
