यस्ता विशेषता भएका मानिस हुन्छ्न भाग्यमानी कतै तपाईंको पनि छन त यस्ता विशेषता
August 27, 2021
हरेक मानिसको शारीरिक बनावट फरक हुन्छ । फरक- फरक बनावट र संकेतले व्यक्तिको विशेषता पनि बताइरहेको हुन्छ। शास्त्रका अनुसार तपाईंको शरीरमा भएका निम्न संकेतले यी कुरा बताउँछन् । १. दात माथि दात खप्टिनु शास्त्रका अनुसार जुन व्यक्तिको दात माथी दात खप्टिएको छ त्यो व्यक्ती भाग्यमानी हुन्छ। यस्ता व्यक्ती असल मित्रहरूलाई सधैं साथ दिने हुन्छन् । यस्ता व्यक्तिहरु आफ्नो भाग्यको साथले नै अघि बढेका हुन्छन् । २. ६ वटा औंला हुनु सामान्यतया हरेक व्यक्तिको हात वा खुट्टामा ५ वटा औंला हुन्छन् । तर यो संसारमा यस्ता व्यक्ती नि छ्न जसको ६ वटा औंला छ्न । ६ वटा औंला भएको मान्छे निकै भाग्यमानी हुन्छन् भनी शास्त्रमा उल्लेख छ। यस्ता व्यक्तिहरु इमानदार र हरेकको कामलाई आफ्नो कामको रुपमा ग्रहण गर्ने गर्छन् । यस्ता व्यक्तिले आफ्नो काम बाट प्रसिद्ध हुन्छन् । ३. दातको बिच खाली हुनु ठाउँ दातको बिचमा खाली ठाउँ भएका व्यक्ती आर्थिक क्षेत्रका बिषयमा निर्णय लिन निकै सक्षम हुन्छन् । शास्त्रका अनुसार यस्ता व्यक्तिहरु गफाडी हुन्छन् । र कुरा बनाउन कहिल्यै पनि थाक्दैन्न । यस्ता व्यक्तिहरु पैसा देखि लिएर भबिस्यको कुरामा निकै भाग्यमानी हुन्छन् । ४. पुरुषको छातीमा राैँ यस्ता पुरुषहरु शान्त र सरल स्वभावका हुन्छन् । यस्ता पुरुषहरू धनी पनि हुन्छन् । जसले गर्दा जिबनमा कहिल्यै पनि धनको कमि हुँदैन ।
Tags

